Live on
Your Voice, Your Power
कैलाली– सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा विहीबार साँझ चलेको हावाहुरी कारण विभिन्न ठाउँमा क्षति पुगेको छ । हावाहुरीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ, क्षति भएको ठाउँमा प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको छ । हावाहुरीले रुख ढलेको, घरका छानो उडाएको तथा विजुलीको पोल समेत ढलेको प्रहरीले जनाएको छ । विजुलीका पोल ढल्दा केही ठाउँमा विद्युत…