Live on
Your Voice, Your Power
यसपालिको पितृपक्ष सोह्रश्राद्ध यही भाद्र १७ गते सुरु भई असोज ११ गते समापन हुँदैछ । औँसीमा सक्रान्ति परेका कारण असोज २ गतेदेखि एक महिना हुने अधिक मास अर्थात् पुरुषोेत्तम मास परेको छ । यसकारण यसपालिको दशैँ पर धकेलिएको छ । कोभिड–१९ को एकछत्र रजाइँले चाडवाड, तिथि, पर्व कुनैमा यसपालि रौनक देखिएको छैन । श्राद्धादि कर्म…