Live on
Your Voice, Your Power
आजको २१औं शताब्दिमा इतिहासको विभिन्न कालखण्डबाट आफ्नो राष्ट्रको अस्तित्वलाई बचाउँदै राष्ट्रवादको पक्षमा विभिन्न खालको बहस शुरु भएको छ। विभिन्न परिवेशलाई पन्छाउँदै राष्ट्रियतालाई खोज्दै संघर्ष गरिरहेको मुलुक पनि प्रशस्तै पाउन सकिन्छ। हरेक ब्यक्ति अनुसार राष्ट्रवादको परिभाषा अलि फरक हुन सक्छ, भित्तामा कोरिने कुनै पनि खालको नारा राष्ट्रवाद होईन। राष्ट्रवाद त सुन्दर आत्मामा हुने जीवन्त चेतना हो।…