Live on
Your Voice, Your Power
घडीको टिक टिक,परदेशी अपार्टमेन्टको निस्तब्धता। सिसाको झ्यालमा बुँदाबुँदा पानीका थोपा टल्किँदैछन्, जसरी जीवन आफैं अस्थिर, असुरक्षित र असमाप्त छ। आजको दिन असाध्यै लामो थियो। रेजिडेन्सीको चर्को सिफ्ट, आपतकालको कोलाहल, बिरामीका अधुरा सास, औषधिको गन्धसँग मिसिएको आत्माको थकान। शरीर बेडमा ढल्केको छ, तर मन अझै कतै शान्त हुन सकेको छैन। “अहिले फोन हेरौँ न त,” भनेर…