विचार « Khabarhub

पृथ्वीनारायणका पक्ष-विपक्षमा उभिनुअघि बुझ्नुपर्ने कुरा

२९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै गर्दा पृथ्वीनारायण शाहको चर्चा र आलोचना भइरहेको पाइन्छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जीवनीका केही पाटोबारे चर्चा परिचर्चा हुने गरेको छ । विश्वमा कोही पनि आलोचना मुक्त हुन सक्दैन । हरेक महान व्यक्तित्वका अँध्यारा पाटा पनि हुन्छन् । मान्छेमा देउता खोज्न सकिन्छ तर मान्छे देउता…