Live on
Your Voice, Your Power
कोरोनाले सारा विश्वलाई नै भयाक्रान्त पारिरहेको यो विषम घडीमा यो बाहेकको कुरा गर्ने भनेको ‘काकाको काम छोडी सालीको बिहे’ सरि हो भन्दा अत्युक्ति नहोला । बल्लतल्ल यतिबेला भने ‘एउटा व्यक्तिको जीवनमूल्य संसारकै धनी व्यक्तिसँग भएको सम्पूर्ण सम्पत्तिभन्दा बढी हुन्छ’ भन्ने क्रान्तिकारी योद्धा चे ग्वेभाराको कथन स्मरणयोग्य बनेको छ, तमाम मानव समुदायलाई । त्यसरी नै सप्रमाण…