विचार Archives | Page 113 of 123 | Khabarhub Khabarhub

नेकपाको कार्यकारी अध्यक्षमा प्रचण्डको अग्निपरीक्षा

नेकपा एमाले र नेकपा माआवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको १५ महिना पछि प्रचण्डले पार्टीको बैठक बोलाउने अधिकार पाए । उक्त अधिकार पाएसँगै प्रचण्डले पहिलोपटक आजका लागि नेकपाको सचिवालय बैठक बोलाएका छन् । स्वास्थ्य उपचारको क्रममा सिंगापुर जान लागेका प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले आफैं सचिवालय बैठक डाकेर प्रचण्डलाई बैठक सञ्चालनको…