विचार « Khabarhub

तीज : आफ्नै आयु बढाउने पर्व

भाद्रशुक्ल तृतीयाको दिनलाई तीजको रूपमा मनाइने प्रचलन नेपालमा छ । यसको उद्भव कहिले भएको हो भन्न ठोस आधार छैन । तर शिवपुराण, लिङ्गपुराण आदि पौराणिक साहित्यहरूमा शिव र पार्वतीबीचको अमरप्रेम र समर्पणका कुराहरूको बारेमा विशद् व्याख्या पाइन्छ । यिनै कथाको आधारबाट तीजको उत्पत्ति भएको अनुमान गर्न गाह्रो पर्दैन । संस्कृतभाषाको तृतीया शब्द अपभ्रंस भएर कालान्तरमा…