विचार « Khabarhub

लेनिनको नजरमा द्वन्द्ववाद र मार्क्सवाद

लेनिन भन्नुहुन्छ-‘यहाँ प्रश्न भौतिकवादको यो वा त्यो सूत्रीकरण होइन, बरु प्रश्न त भौतिकवाद र आदर्शवाद बीचको विवाद हो, दर्शनशास्त्रमा दुई आधारभूत कार्यदिशा बीचको भिन्नता हो। हामी बस्तुबाट चिन्तन र समवेदनाको प्रक्रियामा छौं अथवा चिन्तन र समवेदनाबाट वस्तु तिरको प्रक्रियामा ? पहिलो कार्यदिशा (Line)अथवा भौतिकवादी कार्यदिशा एंगेल्सले अबलम्बन गर्नुभयो। दोश्रो कार्यदिशा अथवा आदर्शवादी कार्यदिशा माखले अबलम्बन…