विचार « Khabarhub

महिला सशक्तिकरणको नाममा कहिलेसम्म बिरालो बाधेर श्राद्ध गर्ने ?

करिब ३० बर्ष अगाडी तत्कालीन एसएलसीको जाँच सके लगतै के के हुन् सक्छन त समय सदुपयोग को विकल्प भनेर खोज्दै जाँदा केटिहरुको लागी घरेलुले सञ्चालन गरेको सिलाई,कटाई र पेंटिंगको अवसर देखाईएको थियो । केहि बर्ष अगाडी नवलपरासीको अमरापुरीमा महिला शसक्तिकरणको अवस्था बुझ्न जाँदा त्यहाँका महिलाहरुले प्रशस्तै धुप, मैनबत्ती बनाएर थन्काएका अनि थुप्रै तालिम सम्पन्नताको प्रमाणपत्र…