विचार « Khabarhub

त्रिविको पुन:संरचना कसरी गर्ने ?

यस भन्दा अगाडीको खबरहबमा प्रकाशित मेरो लेखमा सारांशमा त्रिविलाई आधुनिक विश्वविद्यालय बनाउन पूर्णरुपमा पुनःसंरचना गरिनु पर्दछ भनेर लेखेको थिए । यही सवालको वरिपरि रहेर आफ्ना भनाईहरु यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु र यो छलफलको विषय बनाईनु पर्दछ । पुनःसंरचना गर्दा छोटो, मध्यम र दीर्घकालिन योजना तथा रणनीति हुन पर्दछ जुन आजसम्म त्रिविले बनाएको छैन…