विचार « Khabarhub

विवाहेत्तर यौनसम्बन्ध : अपराध कि आत्मनिर्णय ?

नेपाली समाजमा विवाह र यौनसम्बन्ध सधैं एकअर्कासँग गाँसिएका विषय मानिँदै आएका छन्। परम्परागत धारणाअनुसार विवाह नै यौन सम्बन्धको एकमात्र वैध माध्यम हो र विवाहबाहेकको सम्बन्धलाई ‘अपराध’, ‘अश्लीलता’ वा ‘पतन’ का रूपमा हेरिन्छ। धर्म, संस्कृति र सामाजिक मर्यादाको नाममा यो सोच गहिरो रूपमा रोपिएको छ। तर, आजको पुस्ता, विशेषतः शिक्षित र शहरी क्षेत्रका युवायुवतीहरूले यौन, प्रेम…