Live on
Your Voice, Your Power
राजनीतिक व्यवस्थाका आधारमा विकास र समृद्धि निर्धारित हुन्छ भन्ने मान्यतालाई नकार्न सकिँदैन । राज्य सञ्चालनको मूल आधार र प्रवृत्ति निर्धारकका रुपमा राजनीतिक व्यवस्थाले कुनै पनि मुलुकको चरित्र, क्षमता र कार्यशैली प्रकट गरेको हुन्छ । यो मान्यताका आधारमा, नेपालको राजनीतिक इतिहासमा राणाशासनदेखि तीस वर्षे निरंकुश राजतन्त्र रहुञ्जेल अधिकार, स्वतन्त्रता, सशक्तिकरण, विकास र समृद्धिका क्षेत्रमा उपलब्धि हासिल…