विचार « Khabarhub

सुन्दर, अनमोल र सम्पन्न कर्णाली

काभ्रेबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एकजना सांसदले हालसालै कर्णालीबारे बोलेको सुनेँ । उहाँले भन्नुभएछ कर्णालीमा नेता नभएको हो कि के हो ? विकास त पटक्कै भएको छैन । उहाँले कर्णालीप्रति सहानुभूति दर्शाउनुभएको हो कि हेपेको, थाहा छैन ।सहानुभूति हो भने कर्णालीवासीले सकारात्मकरुपमै लिनेछन् । विकास पूर्वाधराका हिसाबले अन्य प्रदेशको तुलनामा कर्णाली अवश्य कमजोर र पछाडि…