Live on
Your Voice, Your Power
आज गणतन्त्र दिवस अर्थात् जनताले जितेको दिन। देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन र जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्दैछन्। २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए। वि.सं…