विचार « Khabarhub

नेपालमा समाजवादको बाटो

हाम्रो संविधान नेपालको विशिष्टतासहितको समाजवादप्रति प्रतिवद्ध छ र नेपाल राज्यलाई समाजवादउन्मुख बनाउन कृतसंकल्पित छ । तर, समाजवादतर्फ अघि बढने बाटो पहिल्याउने जमर्को गर्नुअघि मार्क्सवादको आलोकमा समाजवादलाई हामी कसरी बुझ्छौं र अहिले हामी समाज विकासको कुन चरणमा छौं भन्ने संक्षेपमा चर्चा गर्न आवश्यक ठानेको छु । नेपालमा समाजवादको बाटोमा अघि बढ्ने कि पुँजीवादलाई पूर्ण विकसित हुन…