Live on
Your Voice, Your Power
अहिलको परीक्षाको नतिजा सकारात्मक लाग्छ किनकि अघिल्ला केही वर्षसम्मको प्रणाली अस्तव्यस्त थियो । शिक्षकहरू बेखबर देखिन्थे । उनीहरूले गत साल एउटा आन्दोलन पनि गरे । त्यसमा अत्यन्तै गैर जिम्मेवार ढङ्गले प्रस्तुत भएको देखियो । जस्तै : पोहोरको एसईईलाई अध्ययन गर्दा जति फेल भएका थिए, उनीहरूको भित्र पसेर मूल्याङ्कन गर्दा ए प्लस भएका धेरै करिब ८०…