Live on
Your Voice, Your Power
संविधानसँग जोडिएका कुरामा विभिन्न चरणका कथामा परियो । त्यसो हुँदा कुन ठाउँबाट के कुरा सुरु गर्ने भन्ने हुँदोरहेछ । शासकीय स्वरूप जोडिएका दुई–तीनवटा विषयमा बढी ध्यान दिँदै म केही कुराहरू राख्न चाहन्छु । हामीले प्रहरी के बनाएको हो ? हामीले सेना के बनाएको हो ? हामीले अदालत के बनाएको हो ? हामीले संघीयता के बनाएको…