Live on
Your Voice, Your Power
कहालीलाग्दो विनासको छायाँ ओझेल नपर्दै राजनीतिभित्र मानवता खरानी बनाउने तमासा देखिन थालेको छ । जनता दुखेका बेला नेताहरु भित्रभित्रै कुर्सीको परेड खेल्न थालेका छन् । बाल बाल बचेको थिलथिलो मल्हमपट्टी खोजेको शरीर नतङ्ग्रिदै पद, पैसा र पाखुरी प्रदर्शनका जग हँसाउने लीला देखिन थालेका छन् । दुख, पीडा, अभाव, गरिबी भाइरलमा अनुवाद भएका छन् । आँखाको…