विचार « Khabarhub

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा होइन, इतिहासको फैसला माग्दै मैदानमा उत्रिएको छ । यो चुनाव एमालेका लागि सामान्य राजनीतिक प्रक्रिया होइन, विगतको मूल्यांकन र भविष्यको दिशानिर्देश एकैपटक तय गर्ने जनमतको अदालत हो । सुरुमा चुनाव हुँदैन भन्दै सरकारलाई दबाब दिने, आन्दोलनको चेतावनी दिने र राजनीतिक तापक्रम बढाउने रणनीति अपनाए पनि…