विचार « Khabarhub

रञ्जित रेको नजरमा जेन-जी सरकार र नेपालको आगामी यात्रा

स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त गरेसँगै नेपाली राजनीतिमा ठूलो हलचल आउँदैछ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीजस्ता तीन दशकयता पुराना र स्थापित पार्टीहरू तल्लो सदनमा दुई अंकको प्रतिनिधित्वमा सीमित भएका छन् । माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डबाहेक यी पार्टीहरूका प्रायः सबै शीर्ष नेतृत्व पराजित भएका छन् । उनीहरूलाई शिक्षित,…