Live on
Your Voice, Your Power
असार ८, हाम्रो जनगणना दिवस । देशको वस्तुस्थिति समग्रमा आँकलन गर्न श्री ३ चन्द्र शमशेरले वि सं १९६८ मा जनगणनाको जग बसाले । हिजोसम्म गाउँ नै गाउँले भरिएको हाम्रो देशमा राजनीतिक उद्देश्य पूर्ति हेतु सरकारी लगानीबिना नै रातारात सबैजसो नेपाली अहिले सहरिया भएका छन् । विगतमा मुस्किलले ‘गाउँ’ सहर पस्ने गथ्र्यो अहिले सिंहदरबार गाउँ पसेजस्तै…