विचार « Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थल चल्दा पोखराको पर्यटन चम्किन्छ

पोखरा नेपालको चर्चित पर्यटकीय क्षेत्र हो। यसमा कुनै शंका छैन। नेपालमा घुम्न जाने भनेकै पोखरा हो भन्ने बुझाई छ। नेपालका लागि मात्रै होइन, अन्तर्राष्ट्रिय पर्यटकका लागि पनि पोखरा विशेष ठाउँ हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले झन् पोखराको पर्यटकीय सुन्दरता र विशेषतालाई वर्षैपिच्छे प्राथमिकता दिइरहेका छन्। तर पूर्वाधारका विषयमा भने पोखरा भर्खर मात्र व्यवस्थित हुन लागेको महसुस हुन…