Live on
Your Voice, Your Power
सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ। आधुनिक सिंगापुरका निर्माता ली क्वान यू आफैं भने श्रीलंकाको वैभव र त्यहाँको सौन्दर्यबाट प्रभावित थिए। श्रीलंकाको भ्रमणबाट फर्किएपछि आफ्नो देशलाई त्यस्तै बनाउने अठोट लिएका थिए। २०४६ सालको राजनीतिक परिवर्तनपछि अन्तरिम सरकारका पहिलो प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पनि नेपाललाई सिंगापुरजस्तै समृद्ध बनाउने अठोट सार्वजनिक गरेका थिए। त्यो…