Live on
Your Voice, Your Power
हालै भारतको पाँच वटा प्रान्त उत्तर प्रदेश, पन्जाब, उतराखण्ड, मणिपुर र गोवा मा प्रान्तीय सदनकालागि निर्वाचन सम्पन्न भएको छ। यस पटकको मत परिणाम अनुसार पन्जाब बाहेक बाँकि चारवटै प्रान्तमा भारतीय जनता पार्टी र तिनको गठबन्धनलाई स्पष्ट बहुमत प्राप्त भएको छ। यसमा पनि उत्तर प्रदेश र उतराखण्ड राज्य प्रत्यक्ष रूपमा नेपालको सीमासँग जोडिएका राज्यहरू हुन भने…