Live on
Your Voice, Your Power
आर्थिक वर्ष २०७५/७६ को वैदेशिक रोजगार बोर्डको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीको क्रममा विदेशमा २३ जना महिलासहित कुल ७५३ जनाको मृत्यु भएको देखिन्छ। त्यस्तै आर्थिक वर्ष ७६/७७ मा १७ महिलासहित ६५६ जनाको विदेशमा मृत्यु भएको छ। हजारौं प्रवासी नेपाली घाइते र सयौं अपाङ्ग कामदारको कुनै लेखाजोखा छैन। यो तथ्याङ्क श्रम इजाजत लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको…