विचार « Khabarhub

बढ्दै पायल्सको समस्या : के हो उपचार ?

पायल्स रोगका बिरामी दिन प्रतिदिन बढ्दो अवस्थामा छन्। दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन् बढ्ने चिकित्सक बताउँछन्। कब्जियत नै पायल्सको मुल कारण हो। जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ। त्यही बलले भित्रका रक्तशिरालाई तन्काइदिन्छ। यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ। पायल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। पायल्स निकै कष्टकर…