विचार « Khabarhub

शाक्यमुनि बुद्ध र हिन्दूको भगवान

विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको जन्म आजभन्दा २६ सय वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देही जिल्लाको लुम्बिनी (ल्हुङ्गबेनी) मा पर्ने तत्कालीन तिलौराकोटको शाक्यवंशका राजा शुद्धोदन र रानी मायादेवीका पुत्रका रूपमा भएको थियो । रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै…