विचार « Khabarhub

‘नयाँ पर्यटन गन्तव्यको खोजी गरेर व्यवस्थित गरौँ’

नेपाल सरकार र पर्यटन व्यवसायी, सरोकारवाला सबैले ख्याल गर्नुपर्ने कुरा भनेको एउटा मास टुरिजममा जाने कि क्वालिटी टुरिजममा जाने भन्ने हुन्छ। सरकारले पर्यटन क्षेत्रमा विशेष योजना गरेर अगाडि बढ्नुपर्छ। मास टुरिजममा जाने हो भने नेपाल सरकार र हामीले केही कुरामा ध्यान दिनैपर्छ। पहिलो भनेको पर्यटन क्षेत्रको सुधारका लागि सरकारले गर्नुपर्ने काम धेरै छन्। तर सरकारले…