Live on
Your Voice, Your Power
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चरित्रका बारेमा पक्तिकारले अघिल्लो लेखमा ‘पिपलपाते’ उपमा प्रयोग गरेको थियो। अब दाहाललाई यो उपमाले मात्र नपुग्ने भयो। ‘ढुलमुले’, ‘अस्थिर’, ‘बोली र व्यवहार नभएको’ आदि उपमा पनि उनका लागि पुरानो भइसक्यो। सत्ता गठबन्धन दलबीच प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग ल्याउने, प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट टेबल गर्ने, माके र…