Live on
Your Voice, Your Power
धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली सांगीतिक क्षेत्रमा भजनका रुपमा परिचित छ। यो गीत विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रममा विभिन्न कलाकारले विभिन्न संस्करणमा प्रस्तुत गरेको पाइन्छ। यो गीतका सर्जकको पहिचान छैन। बाँसको बहुआयामिक महत्त्वको चर्चा आज दिवसको अवसरमा आवश्यक हुन्छ। सन् २००९ मा थाइल्याण्डको बैंककमा आयोजित सम्मेलनले सेप्टेम्बर १८ लाई विश्व…