विचार « Khabarhub

वर्षायाममा डेंगी रोगको प्रकोप र बच्ने उपाय

प्राय तराईमा देखिने डेंगी रोगको प्रकोप पछिल्लो समय पहाडी भेगसँगै काठमाडौंमा पनि देखिन थालेको छ। नेपालमा केही वर्ष यता डेंगी प्रकोपका रुपमा देखिँदै आएको छ। सन् २०२२ सुरु भएदेखि अहिलेसम्म ३१ जिल्लाबाट ८३ जनामा डेंगीका बिरामी भेटिएका छन्। एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट भाइरसको संक्रमण भाइस सर्ने डेंगी रोग अहिले प्रकोपको…