Live on
Your Voice, Your Power
गत भदौ २० गते राति देशका विभिन्न भागलगायत काठमाडौँमा हाँडीघोप्टे पानी पर्यो । काठमाडौँमा तीन घण्टामा सरदर सय मिलिमिटर पानी पर्यो । यो परिमाण काठमाडौँमा यो वर्षकै सबैभन्दा ठूलो थियो । शहरबजार पानीमा डुब्यो । वागमती र यसका शाखा नदीहरू उर्लिंदा धेरै ठाउँमा किनाराका संरचनाहरू डुबानमा परे । बल्खुको तरकारी बजारमा वागमतीको पानी छिरेर हाम्रो…