Live on
Your Voice, Your Power
वैदिक सनातनधर्ममा पूर्वजहरूप्रतिको श्रद्धा तथा पूजा प्राचीनकालदेखि चल्दै आएको छ । मानिसले शरीर त्यागेपछि देव, मनुष्य या पशु तथा सर्प आदि योनि प्राप्त गर्दछ भन्ने मानिन्छ । जसलाई उद्देश्य गरेर उसका सन्तानले अन्नपानादि जे दिन्छन् ती वस्तु पितृहरू जसले जे जस्तो योनि प्राप्त गरेका छन् सोहीअनुसार उनीहरूलाई प्राप्त हुन्छ । वसु, रुद्र र आदित्यको माध्यमबाट…