विचार « Khabarhub

नेपालको पहिलो महिला प्रधानमन्त्री को हो ?

लोकसेवा आयोगले लिने परीक्षाहरूमा सामान्य ज्ञानका प्रश्नहरू सोधिन्छन् । यस्ता प्रश्नहरू प्रायजसो इतिहास, भूगोल वा राजनीतिक व्यवस्थासँग जोडिएका हुन्छन् । कल्पना गरौँ ! नेपालको इतिहासको एउटा यस्तो प्रश्न सोधियो– नेपालको पहिलो महिला प्रधानमन्त्री को हुन् ? सरकारी सेवामा प्रवेश गर्न योग्य उम्मेदवारहरू चयन गर्ने नेपालको एक मात्र स्वतन्त्र निकायको प्रश्नावलीमा उक्त प्रश्न अहिलेसम्म नपरेको हुन…