Live on
Your Voice, Your Power
वैदेशिक सहायता लिने मामिलामा नेपालका राजनीतिक दलहरूको रुझान स्पष्ट नहुँदा बिगतमा पनि विदेशी अनुदान या ऋणमा सम्पन्न हुनुपर्ने धेरै परियोजना अन्यौलमा पर्दै आएका छन् । जब जब नेपालमा ठूला विकास आयोजनाको तयारी प्रारम्भ हुन्छ, तब तब अनेक बखेडा खडा हुने गर्छ । प्रशासनिक र स्थानीय झमेलादेखि राजनीतिक स्वार्थको घनचक्करमा यस्ता आयोजना पर्दै आएका छन् ।…