Live on
Your Voice, Your Power
अफगानिस्तानका राष्ट्रपति आइतबार देशबाट भागेपछि तालिवानले प्रभावकारी ढङ्गले अफगानिस्तानमाथि नियन्त्रण राखेको छ । मानिसहरूले अफगानिस्तानको यो अधोगतिमा राजनीतिक रूपले को बढी जिम्मेवार हुन् भनेर बहस गर्न सक्नेछन् या यसको प्रयास गर्नेछन् । राष्ट्रपति जो बाइडनेल शनिबार विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले २० वर्ष अफगानिस्तानमा लडाइँ गरिसकेपछि पाँचौँ राष्ट्रपतिमा यसको निरन्तरता दिन नहुने बताए । त्यसको…