विचार « Khabarhub

कोभिडबाट बचाउन बालबच्चालाई पोषणयुक्त खाना

कोभिड–१९ बाट बालबच्चाहरू धेरै प्रभावित नभए पनि यसले उनीहरूलाई छोडेको भने छैन । कोभिड–१९ ले अप्रत्यक्षरूपमा नै सही बालबच्चालाई जीवनभर प्रभावित भने बनाउने छ । यसमा अपर्याप्त खाना, मानसिक स्वास्थ्यमा समस्या, समाजिकरूपमा एक्लोपन, स्कूल र स्वास्थ्य सेवाबाट अलग जस्ता विषयले बच्चाहरूलाई अप्रत्यक्षरूपमा प्रभावित बनाएको छ । कोभिड–१९ ले बालबच्चाको खानपिनमा समस्या निम्त्याएको छ । पोषणयुक्त…