Live on
Your Voice, Your Power
भाग-१ चीनमा फैलिएको अनौठो प्रकारको संक्रमणका विषयमा अमेरिकामा पहिलो पटक छलफल गर्न गत वर्षको जनवरी १४ मा राष्ट्रिय सुरक्षा परिषद्को बैठक भएको थियो । उक्त बैठक राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र बेइजिङबीचको व्यापार सम्झौतमा ‘फेज वान’ लागु गर्नु ठीक एक दिन पहिला भएको थियो । छलफलको मुख्य उद्देश्य केही आधारभूत विषयमा जानकारी हासिल गर्नु थियो…