विचार « Khabarhub

सूर्यमानको सौर्य

पैसठ्ठी वर्षअघि, १ अप्रिल १९५६ मा ललितपुर जिल्लाको पाटन नगरीमा एक बालकको जन्म भयो । बुबा पूर्णबहादुर शाक्य र आमा चन्द्रमाया शाक्यको कोखमा जन्म लिएका ती बालक कालान्तरमा नेपालमा वातावरण इन्जिनियरिङ विधाको श्रीगणेश गर्ने नायक बन्लान् भन्ने कुरा शायद विधातालाई मात्र थाहा थियो । सृष्टिका सर्जकले बुबाको नाम पूर्ण, आमाको चन्द्र र बालकको नाम सूर्य…