विचार « Khabarhub

हाम्रो प्रतिज्ञा शरणार्थी शिविरकी ती बालिकाप्रति हुनै पर्छ

मैले समाचार सुनेअनुसार नै अफगानिस्तानमा मानिसहरू अमेरिकी विमान चढ्न भिडमा कुदाकुद गरिरहेको वा हजारौँ जनाले सहयोगका लागि गरेको आग्रह मेरो अफिससम्म आइपुगेको छ । यस घटनाले म तुरुन्तै मेरो बाल्यकालमा फर्किएँ । म दश वर्षकी हुँदा केन्याको शरणार्थी शिविरमा रहँदाको क्षण मलाई अझै याद छ । हामी कसरी बाहिर जाने भन्ने विषयमा मेरा बा र…