विचार « Khabarhub

लकडाउनको फुर्सदले औडाहामा हुनुहुन्छ !

विश्वजगत् नै आक्रान्त भइरहेको विपत्तिको यो समयमा कोरोनाले कहिले यो संसारलाई आफूबाट मुक्त पार्छ भन्ने भविष्यवाणी गर्न कठिन होला । संसारभरिका वैज्ञानिकहरू एकजुट भएर यस विपत्तिबाट मुक्त हुन दिनरात नभनी लागिरहेका छन् । यो अवस्थाबाट संसारले ठूलो क्षति व्यहोर्नु परेको छ । वर्तमान परिस्थिति मानवजगतको लागि अनौठो र अविस्मरणीय घटना हो । यसले मानव सभ्यतालाई…