विचार « Khabarhub

क्वार्ड : के हो, के होइन

अमेरिका, भारत, जपान र अस्ट्रेलियाबीच मार्च १२ मा भएको ‘क्वार्डिल्याट्रल सुरक्षा’ अथवा ‘क्वार्ड’ बैठकलाई धेरै जसो विश्लेषकहरूले राम्रोसँग बुझ्न सकेका छैनन् । सन् २००७ मा शुरू भए पनि यो समूह हालैका दिनमा जुर्मुराएको हो । यसको निश्चित कारण छ । चीनले अन्तर्राष्ट्रिय व्यवस्थामा पुर्‍याउन थालेको सुरक्षा चुनौतीबाट असहज महसुस गर्दै क्वार्ड बैठक भएको हो ।…