विचार « Khabarhub

भारतीय गुप्तचर ‘रअ’ को तरङ्ग

तीन दिनअघि (बुधबार) आएका भारतीय गुप्तचर संस्था रअ का निर्देशक सामन्त कुमार गोयलको नेपाल आगमनले धेरैमा आशंका पैदा गरिदिएको छ । गोयलको आगमनपछिका दिनहरू नेपाली राजनीति बृतमा मुल मुद्दाहरू मोडिएर नेपालभित्र ‘रअ’ को सक्रियता किन बढ्यो भन्ने बारेमा बहस सुरु भएको छ । यो मुद्दाले सत्तारुढ दल नेकपाभित्र नयाँ तरङ्ग ल्याइदिएको छ । चौतर्फी रूपमा…