विचार « Khabarhub

अमेरिकाले लगाउने प्रतिबन्धबाट म्यानमारमा कस्तो प्रभाव पर्ला !

समाचारमा जनाइएअनुसार संयुक्त राज्य अमेरिकाले म्यानमारको सेनासँग जोडिएका दुई ठूला संस्था विरुद्ध निषेध लगाउने तयारी गरेको छ । गत महीना बाइडन प्रशासनले प्रजातन्त्रविरुद्ध कदम उठाएको भन्दै म्यानमार सेनाको आलोचना गरेको थियो । रोयर्टसले ‘यो समाचारसँग नजिक रहेका दुई स्रोतलाई उल्लेख गर्दै’ म्यानमारको ‘आर्थिक सहायता कार्यक्रम (एमईसी)’ र ‘म्यानमार इकनोमिक्स होडिङ (एमईएचएल)’ लाई ढिलोमा आउने बिहीबारसम्ममा…