फोटो फिचर « Khabarhub

होलीको रंगमा रंगिए कलाकार (फोटोफिचर)

फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । वराह पुराणका अनुसार पाटवास–विलासिनी अर्थात् पाउडरहरू मिलेर बनेको खेलको रूपमा रहेको फागु पूर्णिमा फागुन शुक्ल पूर्णिमाको दिनबिहिबार मनाइ रहेको छ । सामाजिक सदभाव र माधुर्यता झल्काउने होली पर्वलाई यसपटक विशेष रुपमा मनाईंदै छ । यसअघिका २ वर्षमा कोरोना भाइरस महामारीका कारण नेपाल…