फोटो फिचर « Khabarhub

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरू)

लुम्बिनी– पुस महिनाको सुरुवातसँगै चिसो बढेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई तुवाँलोले ढाकेको छ । तुवाँलोबीच पर्यटकको चहलपहल भने उस्तै छ । चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेषगरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन् । हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्धस्थलको चहलपहल बढेको छ। तस्बिर : नेपाल फोटो…