Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर गएका छन्। सोमबार राति ११ः५ बजे सिंगापुर विमानमार्फत उनीहरु सिंगापुर उडेका हुन्। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा मरणासन्न हुने गरि आक्रमणमा परेका थिए। उनीहरुलाई त्यति बेला केही सुरक्षाकर्मी र केही जेनजी…