Live on
Your Voice, Your Power
काठमाडौँ- सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला नेपाली सैनिकको मुख्यालय जंगी अड्डा क्षेत्रमा जेन-जी र सञ्चारकर्मीको ठूलो भिड लागेको छ। सेनाको मुख्य गेटबाहिर सयौँ जेन-जी तथा नेपाली र भारतीय सञ्चारमाध्यमका पत्रकार जम्मा भएका छन् । अहिले जेन-जीले ७३ वर्षकी सुशीला कार्कीलाई स्वीकार्न नसकिने भन्दै नाराबाजी गरिरहेका छन् । अर्कातिर नेपाली सञ्चारकर्मीले भारतीय…