फोटो फिचर « Khabarhub

प्रधानमन्त्रीविरुद्ध आमरण अनशनमा निकोलस भुसाल (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।  उनले  पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी