फोटो फिचर « Khabarhub

काभ्रेको नालाबाट नगर प्रवेश गराइयो इन्द्रजात्राको लिङ्गो ( तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको लागि काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी अर्थात लिङ्गो नगर प्रवेश गराइएको छ ।   नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको हो । समितिले दिएको साइत अनुसार आइतबार बिहान भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ । लिङ्गोलाई भाद्र १९ गते बिहान १० बजेर ३१…